आंशिक प्रशिक्षक बैंक ( रोष्टर) मा नाम सूचीकृत गराउने सम्बन्धी आवेदन दिनेबारे सूचना !!
2083/7/16
आंशिक प्रशिक्षक बैंक (रोष्टर) मा नाम सूचीकृत गराउने सम्बन्धी आवेदन दिनेबारे ३० दिने सूचना !!
सूचना प्रकाशन मिति : २०८३।०७।१६ गते
आवेदन दिने अन्तिम मिति : २०८३।०८।१५ गते कार्यालय समयभित्र ।