अपुग कागजपत्र पेश गर्ने सम्बन्धि सुचना ।
2082/4/29
अपुग कागजपत्र पेश गर्ने सम्बन्धि सुचना ।
शै.स. २०८२/०८३ मा नयाँ भर्नाका लागि यस शिक्षालयमा आवेदन दिएका विद्यार्थीहरुको SEE Grade सक्कल बुझाउन बाँकि रहेको निज सम्पूर्ण विद्यार्थीहरुको SEE Grade सम्बन्धित जिल्ला स्थित शिक्षा विकास तथा समन्वय ईकाईमा आईसकेकाेले यथासिघ्र SEE Grade बुझि शिक्षालयमा बुझाउन सूचित गरिन्छ । अन्यथा आवेदन फारम Reject हुन गएमा स्वयं विद्यार्थी नै जिम्मेवार हुने व्यहोरा समेत जानकारि गराईन्छ ।
निर्देशक